नियम ३३
निर्वाचन समिति
(१) परिषद्ले नियम ३१ बमोजिम निर्धारित योग्यता भएका
व्यक्तिहरूमध्येबाट एकजना सदस्यको अध्यक्षतामा अन्य दुईजना सदस्यहरू भएको तीन
सदस्यीय एक निर्वाचन समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित निर्वाचन समिति निर्वाचनको परिणाम
प्रकाशन भएपछि स्वतः विघटन हुनेछ ।
(३) यस नियमावली बमोजिम निर्वाचन सम्पन्न गर्दा लाग्ने सम्पूर्ण खर्च
परिषद्को कोषबाट व्यहोरिनेछ ।